SafeAccess Home Page
सुरक्षाको लागि चेक-इन गर्नुहोस्
SafeAccess ले बाह्य जोखिमबाट स्थानहरू सुरक्षित राख्नको लागि भिजिटरहरू र स्थानहरूलाई हालको स्वास्थ्य र सुरक्षा गोपनीयताहरू पछ्याउन अनुमति दिन्छ ।

तपाईंको व्यक्तिगत स्वास्थ्य जानकारी भण्डारण गरिएको छैन र त्यसलाई तपाईंको सम्पत्ती मानिएको छ।
नयाँ अद्यावधिकहरू नेपाली
बारेमा सर्तहरू गोपनीयता

Denver Public Schools: Students

CARSON ELEMENTARY SCHOOL

अभिभावकहरूका लागि घरमा परीक्षण गर्ने तरिका: English | Español | Việt | 简体中文 | Soomaali | العربية | नेपाली | Français | Русский | አማርኛ | ျမန္မ

Safe Access (सेफ एक्सेस) दैनिक स्वास्थ्य स्क्रीन (परीक्षण) विद्यार्थी निर्देशनहरू: English | Español | Việt  | Soomaali | العربية | नेपाली | Français | Русский | አማርኛ | ျမန္မ

DPS विद्यार्थी परीक्षण प्रणालीमा स्वागत छ। तपाईंले यो परीक्षण पूरा गरेकोले, कृपया तपाईंको लक्षणहरू "नयाँ" वा "अनपेक्षित" भएपनि वा लक्षणहरू तपाईंको सामान्य एलर्जीहरू वा अन्तर्निहित स्वास्थ्य अवस्थासँग निरन्तर भएपनि विचार गर्नुहोस्। आफ्नो दैनिक वैकल्पिक स्वास्थ्य परीक्षण पूरा गर्नको लागि, Safe Access प्रयोग गरेर, तपाईं लगइन गर्नको लागि आफ्नो DPS विद्यार्थी आइडी वा विद्यार्थीको लन्च नम्बर प्रयोग गर्नुपर्छ।

प्रत्येक दिन विद्यालयमा आउनुअघि, प्रत्येक विद्यार्थीले COVID सम्बन्धित लक्षणहरू जाँच गराउनुपर्छ। यो दैनिक लक्षणको परीक्षण विद्यालयमा लिङ्क गरिनेछैन। डाटा 24 घण्टापछि मेटाइनेछ। कृपया बिमारी सम्बन्धित अनुपस्थिति रिपोर्ट गर्नको लागि सिधै विद्यालयमा सम्पर्क गर्नुहोस्।

तपाईंसँग विद्यार्थीको स्वास्थ्य बारे प्रश्नहरू भएमा, तपाईं सबै DPS विद्यार्थीहरूको लागि (चार्टर स्कूलहरू सहित) कुनै पनि लागत बिना स्वास्थ्य स्याहार प्रदायकद्वारा मूल्याङ्कन उपलब्ध गराउनको लागि आफ्नो स्वास्थ्य स्याहर प्रदायकलाई सम्पर्क गर्न वा Denver Health स्कूलमा आधारित स्वास्थ्य क्लिनिकहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईंलाई आफू नजिकैको SBHC को स्थानको बारेमा थाहा छैन भने, तलको स्थान जानकारी प्रयोग गरेर सिधै केन्द्रमा फोन गर्नुहोस्; वा विद्यालयमा आधारित स्वास्थ्य क्लिनिकको सूचना लाइनलाई 303-602-8958 मा फोन गर्नुहोस् ।

कृपया आफ्नो स्कूल वा कर्मचारी आइडीको प्रयोग गर्नुहोस्। तपाईंलाई आफ्नो आइडी थाहा छैन भने कृपया आफ्नो व्याच चेक गर्नुहोस् वा आफ्नो प्राशसनिक संयोजकलाई सम्पर्क गर्नुहोस्।

यी विद्यार्थी COVID-19 बाट संक्रमित छन् भनेर पुष्टि गरिएको छ वा विगत 14 दिनको अवधिमा, यी विद्यार्थी COVID-19 बाट संक्रमित व्यक्ति वा गन्ध वा स्वाद थाहा नपाउने समस्या भएका व्यक्तिको नजिक गएका छन् ? *

तलको मध्ये आज कुनै देखिएको छ? *

●      ज्वरो (100.4) वा चिसो अनुभव हुने
●      खोकी लाग्ने
●      श्वासप्रश्वासको न्यूनता वा सास फेर्न गाह्रो हुने
●      थकान
●      मांसपेसी वा शरीरको दुखाई
●      टाउको दुख्नु
●      स्वाद वा गन्धमा नयाँ किसिमको कमी हुने
●      घाँटी दुख्ने
●      नाक बन्द हुने वा सिँगान बगिरहने
●      वाकवाकी वा वान्ता हुने
●      पखाला


*यो सूचीमा सबै समावेश छैन। कृपया अन्य कुनै पनि लक्षण गम्भीर भएमा वा सम्बन्धित कुराको लागि चिकित्सा प्रदायकको परामर्श लिनुहोस्।


Choose a language
English Español Français Tiếng Việt Русский العربية नेपाली Soomaali ျမန္မ አማርኛ